SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

मन्त्रीलाई भेट्न जनता होइन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : प्रतिभा रावल

चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न र सरकारले गरेका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।