SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

खोटाङमा ससुराली पुगेर ज्वाइँले चलाए धारिलो हतियार, श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक व्यक्तिले ससुराली पुगेर धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते भएका छन्।