SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२६’ हात पारेको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको छ।