SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

एनपीएलको उत्साह बढाउन एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ल्यायो ‘एक्स्ट्रीम एन्थम’, क्रिकेटको जोश अब सङ्गीतमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको उत्साहलाई सङ्गीतसँग जोड्ने उद्देश्यले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ।