SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा नयाँ मोड, २७ वर्षीया युवती पक्राउ

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले २७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।