SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

स्थानीय तहको तयारीमा जुट्न गगन थापाको निर्देशन, डिजिटल माध्यमबाट उम्मेदवार छनोट हुने

स्याङ्जा। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी मंसिर महिनालाई सङ्गठन जागरणको महिना बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।