SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

चतराको खारखोलामा प्रथम खारखोला गोल्डकप फुटबल प्रतियोगिता हुने

चतरा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित खारखोलामा प्रथम खारखोला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।