आफ्नै नामको फुटबल कपका लागि फेसबुकबाट चन्दा माग्दै हर्क साम्पाङ
इटहरी : इटहरीमा मङ्सिर १० गतेदेखि हुने ‘हर्क साम्पाङ फुटबल कप’का लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक सहयोग आह्वान गरेपछि उनको फेसबुक पोस्टमा प्रतियोगिताको नामकरणदेखि सहयोग सङ्कलनको शैलीसम्म प्रश्न उठेका छन्।
