भोटेकोशी बाढीका मृतक र बेपत्ता परिवारलाई रेडक्रसले एक लाख दिने
काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
