प्रमुख प्रशासकीय अधिकृत मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ वा हानी गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित ५ जनामाथि मुद्दा दायर गरेको छ ।
