ऊर्जामन्त्रीले राष्ट्रसंघको मञ्चबाट दिए हिमाली विपद् सीमापारिसम्म फैलिने खतराको चेतावनी
काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य तथा भू-विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य र आधुनिक प्रविधिको उपयोग बढाउन आह्वान गरेका छन् । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम जटिल बन्दै गएको पनि बताएका छन्।
