SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

इजरायलमा मतगणना जारी, नेतान्याहु पक्षको बहुमत खुम्चिँदै

काठमाण्डु –इजरायलको आमनिर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनको अग्रता खुम्चिन थालेको छ। द टाइम्स अफ इजरायलका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेटसम्म ३२.५ प्रतिशत मतपेटिकाको गणना हुँदा नेतान्याहु समर्थक गठबन्धनले ५९ सिट प्राप्त गर्ने देखिएको छ। नेतान्याहुविरोधी गठबन्धनले भने ४६ सिट पाउने प्रारम्भिक अनुमान छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी