SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

कोप-३१ मा नेपालले चार प्राथमिकता अघि सार्ने

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी