SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ १०:१० AM · 1 मिनेट पढाइ

‘अर्नब’ चक्रवातको सम्भावित असरलाई लिएर सरकार उच्च सतर्क

काठमाण्डु– चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि सरकारी संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर हुने मौसमविद्को आकलन छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी