SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

१६ वर्षीय राहुलको घातक बलिङमा ढल्यो काठमाडौं, जनकपुरको पहिलो जित

काठमाण्डु- १६ वर्षीय राहुल यादवको घातक बलिङ र मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो। जनकपुरको जितमा राहुलले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी