SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

इजरायली चुनाव प्रभावित पार्न टर्की र कतारबाट पैसा खर्च गरिएको दाबी, साताभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाण्डु- इजरायलको संसदीय निर्वाचनमा विदेशी हस्तक्षेप भएको आशंकामा अनुसन्धान गर्न निर्वाचनसम्बन्धी निकायले आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ लाई निर्देशन दिएको छ। निर्वाचन आयोगका अध्यक्ष नोआम सोलबर्गले विदेशी संस्थाहरूको आर्थिक सहयोगमार्फत निर्वाचनलाई अनुचित रूपमा प्रभावित पारिएको हुन सक्ने आशंकामा अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी