SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिको चुनाव हारेपछि बोल्सोनारो ब्राजिलबाट अमेरिका पलायन, पत्नी र दुई छोरी पनि साथमा

ब्रासिलिया- ब्राजिलमा राष्ट्रपति चुनाव हारेका दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पलयान भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार फ्लाभियोका एक सहयोगीले मंगलबार उनी अमेरिका गएको पुष्टि गरेका हुन् । उनकी पत्नी र दुई छोरी पनि उनीसँगै रहेको बताइएको छ । फ्लाभियोले अमेरिकामा राजनीतिक शरण माग्न सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी