SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

इजरायल चुनावमा नेतान्याहू गठबन्धनको अग्रता, बहुमतका लागि अझै ६ सिट अपुग

तेल अभिभ- इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले अग्रता लिएको छ। प्रारम्भिक मतगणनाअनुसार ५७.३ प्रतिशत मत गणना हुँदा नेतान्याहू गठबन्धनले ५५ सिट पाउने संकेत देखिएको छ। गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट पाउने अनुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी