SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

नेपाल-भारत सीमा सुरक्षा बैठक सुरु, तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रणमा जोड

काठमाण्डु- नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सीमा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियमनलगायतका विषयमा छलफल गर्न १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी