काठमाण्डुमा प्रहरीको ‘स्वीप अप्रेसन’, २४ घण्टामै १०१ जना पक्राउ
काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ ।