SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

रोकेको एक वर्षपछि ‘बाधा अड्काउ फुकाउ’बाट पूर्वराष्ट्रपति भण्डारीलाई ओलीले बनाए वरिष्ठ नेता

काठमाण्डु- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान संशोधनमार्फत् वरिष्ठ नेता बनाएको छ। २०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकबाट आफैंले निर्णय गरेर एमालेमा आउन रोकिएकी भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा वरिष्ठ नेता बनाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी