SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

सिटिजन्स क्यापिटलले १३ प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौं । सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको डिल्लीबजारस्थित कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।