दशैँ सकिए लगत्तै सस्तियो मासुको भाउ, कति पुग्यो प्रतिकेजी ?
काठमाडौं । दशैँ सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो । संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
