SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

सप्तकोसीमा मोटरबोट दुर्घटना : ३ जनाको मृत्यु, बेपत्ताको खोजी जारी

काठमाडौं । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही यात्रु बेपत्ता भएका छन् । दुर्घटनामा कति जना बेपत्ता भए भन्ने अझै यकिन हुन सकेको छैन । आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको हो ।