SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

अब हातमा ‘एक्स्ट्रिम’ को क्यान, साथमा मनपर्ने टिमको लोगो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष क्यान बजारमा ल्याएको छ । क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया र समर्थन देखाउन सकून् भन्ने उद्देश्यले कम्पनीले विशेष क्यान सार्वजनिक गरेको हो ।