SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

नेप्से सीईओका लागि ४ जना ‘सर्ट लिस्टमा’

काठमाण्डु– नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन्। छनोट तथा सिफारिस समितिले आवेदन दिएका ८ जनामध्ये ४ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि छनोट गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी