SHARE
अर्थ-डबली · सोमबार १९ असो २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौँ / ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।