SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित