SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो ।