SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्यो, घट्याे खराब कर्जा

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (२०८३ असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।