जनकपुरविरुद्ध काठमाण्डौँको ब्याटिङ, टस जितेर मैदानमा
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डौँ गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
