SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशीत्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनु पर्नेमा जोड दिएको छ।