SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

तारको जञ्जाल हटेपछि फेरियो पोखराको मुहार

पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच ।