SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच

काठमाडौँ / कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली बलरको दबदबा रहेको छ ।