SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

आन्ध्र प्रदेशमा चक्रवात अर्नबको प्रहार, कति मानिस विस्थापित भए ?

भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।