SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३० वर्षीय रथ्नायके बायाँहाते ब्याटर हुन्।