SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

रुद्राक्षदेखि एभोकाडोसम्म, वनबाटै आम्दानी बढाउने योजना कति प्रभावकारी होला ?

जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ ।