सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो व्यावसायिक साझेदारी विस्तार गर्दै प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
