SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

वीरगन्ज भन्सारको मासिक राजस्व लक्ष्य पार, कति भयो सङ्कलन ?

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।