प्रधानमन्त्री बालेनको प्रतिबद्धता : भूमिहीन समस्या १ हजार दिनभित्र समाधान गर्छाैँ
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै १ हजार दिनभित्र समस्या समाधान गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन् ।
