SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : मध्यपूर्वबाट केन्द्रीय सदस्यमा खेमराज बस्नेतको उम्मेदवारी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व (खाडी क्षेत्र) बाट केन्द्रीय सदस्य पदमा खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका बस्नेतले नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनमा निरन्तर सक्रिय रहँदै आएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी