SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

झलनाथले छोडे प्रचण्ड–माधवको नेकपा, गरे समाजवादी जागरण अभियान घोषणा

काठमाण्डु– पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका छन् । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा त्याग्दै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशामा अघि बढाउने लक्ष्यसहित नयाँ अभियान सुरु गरेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी