SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

नेपालमा विपद्को अध्ययन गर्न चिनियाँ वैज्ञानिक आउँदै

काठमाण्डु – चिनियाँ वैज्ञानिकहरूको एक टोलीले नेपाल र चीन दुवै प्रभावित भएको ठूलो भूगर्भीय विपद्को संयुक्त स्थलगत अध्ययन गर्न नेपाल भ्रमण गर्ने भएको छ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको छेन्दुबाट नेपाल प्रस्थान गर्ने टोलीको नेतृत्व चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ) ले गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी