लक्ष्मणघाटमा बोलबमको रौनक बढ्दै स् आइतबार सन्ध्याकालीन गंगाआरती हुदै
बाणगंगा । कपिलवस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला भईरहेको छ । गुरुपूर्णिमाको दिन यस मेला धामका अध्यक्ष रन बहादुर काउचा र बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डनको संयुक्त विशेष पूजा–अर्चनाबाट सुरु भएको हो ।धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिने यो मेला एक महिनासम्म चल्ने जनाईएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
