नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी खुल्यो
असोज ५, काठमाण्डौ – अवरुद्ध नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । चितवनको तुइनखोलामा माथिबाट खसेको पहिरो केही बेरअघि हटाएसँगै सडक एकतर्फी खुलेको हो ।सडक दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम निरन्तर गरिने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
