SHARE
रेडियो मायादेवी · मङगलबार २८ असो २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

असोज २८, काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।आउँदो कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी