SHARE
रेडियो मायादेवी · बुधबार २२ असो २०८२ ०४:४० AM · 1 मिनेट पढाइ

बुटवल–गोरुसिङ्गे सडकखण्डः सात हजारभन्दा बढी रुख काटियो

बुटवल–गोरुसिङ्गे सडकखण्डको विस्तारका क्रममा करिब सात हजार १७५ रुख काटिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ३१ किलोमिटर लामो यस खण्डमा सडक दुई लेनबाट चार लेनमा रूपान्तरण हुँदै छ । रुख कटानपछि सडक किनारा उजाड बनेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी