तोडफोड र आगजनी गरेको आरोपमा पश्चिम नवलपरासीमा १६ जना प्रहरीको नियन्त्रणमा
पश्चिम नवलपरासीमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १६ जना युवालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । व्यक्तिगत सम्पत्ति आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
