SHARE
रेडियो मायादेवी · आइबार​ ५ असो २०८२ १२:१५ PM · 1 मिनेट पढाइ

बाणगंगामा ब्राउन सुगरसहित २ जना पक्राउ

बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका( ८ बाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय पिपराले २६ बर्षीया सिता भन्ने सकुन्तला मानन्धर र ३४ बर्षीय सन्तोष भन्ने नरबहादुर पुनलाई विहिबार पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी