लक्ष्मणघाट सामुदायिक वनको २७औं साधारणसभा सम्पन्न
जितपुर, आसोज २४ । लक्ष्मणघाट सामुदायिक वन उपभोक्ता समितिको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार वनको प्राङ्गणमा भएको कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी वर्षका कार्ययोजना प्रस्तुत गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
